
बाँके वडा प्रहरी कार्यालयको को कडाइ अत्यधिक आवाज निकाल्ने र वायुप्रदूषण फैलाउने मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ।
सार्वजनिक सडकमा ध्वनि तथा वातावरणीय प्रदूषण रोकथामका लागि प्रहरीद्वारा विशेष अभियान सञ्चालन गरिएको छ।
नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।












