२२ फागुन,

काठमाडौँ : घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेदरल्याण्ड्स जितेको छ।

आज भएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराउँदै नेदरल्याण्ड्सले उपाधि उचालेको हो। जितका लागि नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख