
१४ फागुन,
सुरज चौधरी/ बाँके। कोहलपुर नगरपालिका मगर दिवसको अवसरमा मङ्गलबार सार्वजनिक विदा दिएको छ ।
पालिकाले एक सूचना जारी गर्दै फागुन १५ गते मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाको मिति २०८०/११/१४ गतेको निर्णयानुसार मिति २०८० साल फागुन १५ गते मगर दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण शिक्षण संस्थाहरु लगायत सार्बजनिक संघ संस्थाहरुमा स्थानीय विदा दिएको सूचनामा भनिएको छ ।
सूचनामा हेर्नुहोस्






