८ फागुन,

सुरज चौधरी/ बाँके । कोहलपुर नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

पालिकाले सूचना प्रकाशित गर्दै करार पदमा कर्मचारी माग गरेको हो ।मेडिकल अधिकृत, वन प्राबिधिक, क्षयरोग मुक्त अभियान संयोजक र फार्मेसी सहायक गरी ४ पदमा कर्मचारी माग गरेको छ।

सूचना प्रकाशित गरिएको १५ दिन भित्रमा नगर कार्यपालिकाको कार्यालयमा कर्मचारी प्रशासन उपशाखामा योग्यता पुगेका नेपाली नागरिकले उम्मेदवारी दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख