इण्डियन आयल कर्पोरेसन लिमिटेड ले आइतबार नयाँ मूल्यसूची पठाएको छ।आइतबार प्राप्त भएको नयाँमूल्यसूची अनुसार मट्टितेलबाहेक अन्यको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।पेट्रोलमाप्रतिलिटर .५४ रुपैयाँ, डिजेलमा प्रति लिटर .९५ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर .१३ एलपी ग्यासमाप्रतिसिलिण्डर ७८.२२ ले बढेको मट्टितेलमा केही घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमाउल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित ख