
२२ मंसिर,
बाँके । नेपाल विद्यार्थी संगठन बाँकेको जिल्ला अध्यक्ष पदमा उपेन्द्र विष्टलाई जिम्मेवारी दिइएको छ ।
नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदको जिम्मेवारी दिइएको हो । विष्ट नेवि संघका सक्रिय युवा विद्यार्थी नेताका साथै बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययरत छन् ।






