भैंसी किन्छु भन्दै बिहान हेर्ने र राती भैंसी चोर्ने चोर लाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

कोहलपुरको ढकेरी बाट चोरेको भैंसी सुनौलि भन्सार बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन बहादुर मल्लले बताए ।

चोरलाई पक्राउ गरि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख