८ साउन,

बाँके । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षामा ६८.६ प्रतिशत पास भएका छन ।

काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए । तीमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन्।

विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए।

यसअघि माघ २१ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख