५ जेठ,

काठमाडौं महानगरपालिकाको मत गणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बिहीबार दिउँसो ३ बजेको नतिजा अनुसार साहले २१ हजार २८५ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २६१ मत मात्र पाएका छन् ।

त्यस्तै गठबन्धनका उम्मेदवार सिर्जना श्रेष्ठले १० हजार ५३२ मत पाएर तेस्रो स्थान बनाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख