२८ बैशाख,

बाँके । यौनकर्मीले लुकीछिपी ग्राहक खोज्ने गर्थे तर अब अस्ट्रेलियाको भिक्टोरियामा खुलेआम सडकमा ग्राहक खोज्न पाइने भएको छ ।

नयाँ कानून लागू गर्दै सरकारले ग्राहकसँग सडकमा भेटघाट र कुराकानी गर्न छुट दिएको छ ।

भिक्टोरियाको स्थानीय सरकारले यसलाई सुधारवादी कानून मानेको छ । यौनकर्मी र ग्राहकले खुलेआम भेट्न पाउने कानून बनेपछि स्थानीयले यसलाई ऐतिहासिक दिन मानेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

नयाँ कानून लागू भएपछि अब यौन व्यवसाय सुरक्षित हुने विश्वास लिइएको छ।
मंगलवारबाट नयाँ कानून लागू भइसकेको छ । कानूनअनुसार स्कूल, केयर सर्भिस र पूजास्थल आसपास भने यौनजन्य गतिविधि निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख