३ चैत,

बाँके । सुनको मूल्य फेरि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै आज एक हजार ३९० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित ख