८ कार्तिक,

बर्दिया । बाँसगढी नगरपालिकाले सेवा करारमा र्कमचारी माग गरेको छ ।

नगरपालिकाको चालु वर्षिक कार्यक्रम अन्र्तगत मेडिकल अधिकृत र कार्यालय सहयोगी गरी ४ जनाको लागि सेवा करारमा भर्ना खुलाएको छ ।

यद्यपी यस सुचना अनुसार उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकहरुलाई सम्बन्धित कागजातसहित सुचना प्रकाशन भएको मिति देखी १५ दिन भित्रमा बाँसगढी नगरपालिकाको नगर कार्यालयमा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

विस्तृत जानकारीको लागि तल रहेको सुचनामा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित ख