४ कार्तिक,

बाँके । बाङलादेश र पाकिस्तानमा भएका हिन्दुहरुको सुरक्षाका लागि नेपालगन्जका युवाहरुले ज्ञापनपत्र बुझाएका छन ।

बाङलादेश र पाकिस्तानमा मन्दिर, मुर्ति तोडफोड र अल्पसंख्यक हिन्दुहरु माथि हिंसात्मक भएको भन्दै नेपालगंजका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि  हिन्दुहरुलाइ न्याउ देऊ भन्दै व्यानारसहित बिरोध प्रदर्शन गरेका छन ।

युवहरुले बाँके जिल्ला प्रशासन कार्यालयका प्रमुख सुर्य बहादुर खत्रीलाइ प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाएका छन ।

उक्त ज्ञापनपत्र बाङलादेशको प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत नेपालगन्जका युवाहरुले ज्ञापनपत्र बुझाएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख