१७ फागुन,

काठमाडौँ : नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा मिलेको छ।

एकता सम्झौतामा थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले हस्ताक्षर गरे। सामाखुसीमा आइतबार चुनावी सभामा सभापति गगन थापाले कांग्रेस (बीपी) सँग एकता भएको जानकारी दिए।

कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख