३ माघ,

बाँके : आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह सी मा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ। 

मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ। 

इटालीसँगको स्तब्धपूर्ण हारपछि अब नेपाली टोलीको अगाडि विश्वकपको सबैभन्दा कठिन चुनौती खडा भएको छ। वेष्ट इण्डिज अन्तिम खेल अगाडिनै सुपर एट पुग्ने लक्ष्यमा रहँदा नेपाललाई भने झिनो सम्भावना बनाउन पनि यो खेल जित्नै पर्ने दबाब छ ।

पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडीनै समूह चरणबाटै बाहिरिने पक्का छ। 

प्रतिक्रिया

सम्बन्धित ख