२३ माघ,

नेपालगञ्ज । बाँकेमा अबैध रुपमा भारतबाट नेपाल भित्र्याइएका ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ भुजईगाउँ क्षेत्रमा भारतबाट चोरी–तस्करी गरी ल्याइएका ५,५५० वटा ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख