९ कार्तिक,

बाँके । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।

हेरफेर सगै बाँकेको प्रमुख जिल्ला अधिकारीमा दिल कुमार तामाङ आउने भएका छन । भने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई जिल्ला प्रशासन कार्यालय उदयपुर गरीएको छ ।

तामाङ यसअघी जिल्ला प्रशासन कार्यालय कपिलबस्तूमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित ख