१६ फागुन,

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलामा पनि नेपाल पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल रनमै १ सय ८२ रनमै समेटियो।

दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। ऐरीले ६३ रन बनाउँदा पौडेलले ५० रनको योगदान गरे।

प्रतिक्रिया

सम्बन्धित ख