
२९ असार,
बाँके । सशस्त्र प्रहरी बल नेपालले ९३२ जना जवान पदमा कर्मचारी आह्वान गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले उक्त पदमा कर्मचारी भर्ना आह्वान गरेको हो ।
असार २९ गते देखि साउन २८ गते सम्म दरखास्त दिन सकिन्छ भने दबल दस्तुरमा भदौ ३ गते सम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ।
सूचनामा हेर्नुहोस् ।







