
८ चैत,
बर्दिया । बाँसगढी नगरपालिकाले सेवा करारमा एम्बुलेन्स चालक माग गरेको छ ।
पलिकाले सूचना प्रकाशित गर्दै उक्त पदमा एक जना कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको १५ दिन भित्रमा आवश्यक कागजात सहित नगर कार्यपालिकाको कार्यालयमा आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।
सूचनामा हेर्नुहोस !







