१ चैत्र

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले स्टाफ नर्स र अ. न. मी पदमा कर्मचारी माग गरेको छ।

पलिकले स्टाफ नर्स २ जना र अ. न. मी ६ जना माग गरेको हो । उक्त पदमा चैत १४ गते सम्म बैजनाथ गाउँपालिकामा आवस्यक कागजात सहित आवेदन दिन सकिने पलीकाले जनाएको छ ।

सुचनामा हेर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित ख