बाँके जिल्लाको डुडुवा गाँउपालिका झोर सामुदायिक वनबाट फागुन गते सालको काठ काट्दै गरेका दुईजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब लाख हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका हलबलडोली बस्ने४५ बर्षिय वकिल खाँ ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको दुवै जनालाई बरामद काठसहितआवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझायको

प्रतिक्रिया

सम्बन्धित ख