५ माघ,
सुर्खेत । नेपाल विद्यार्थी संघ सुर्खेतको जिल्ला अध्यक्षमा शुशिल भट्टराई मनोनित भएका छन् ।
नेविसंघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी भट्टराई अध्यक्ष पदमा मनोनित भएन हुन ।

© 2026, All right reserved to BankeUpdate