
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार,सभामुख र उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक भेट बार्ता भइसके कोछ।दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याइने माओवादीका यक नेतालेबाँकेअपडेट लाइ बताय ।








