
३ जेठ,
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह विजयी भएका छन् ।
अन्तिम मतगणना परिणाम अनुसार सिंह ४ सय ५१ मतले बिजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मत ल्याएका छन् ।
सिंह यसअघि पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको यो दोस्रो कार्यकाल हो ।





