१४ चैत,

बाँके । नेपाली सेनाले ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।

सोमबार प्रकाशित सुचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ ।

विस्तृत जानकारीका लागि तल रहेको लिंकमा क्लिक गरी हेर्नुहोस्

https://www.nepalarmy.mil.np/

प्रतिक्रिया

सम्बन्धित ख