२७ पुस,

कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगले अप्राविधिक र प्राविधिक पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले प्रदेश निजामति सेवा र स्थानिय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा समुहका अप्राविधिक र प्राविधिक तर्फका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक बाट कर्मचरी माग गरेको हो ।

आयोगका अनुसार योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली जततउकस्ररउउकअयलष्लिभ।पबचलबष्।िनयख।लउ बाट दरखास्त दिनु पर्नेछ।

दरखस्त दिने अन्तिम मिति २०७८ माघ १७ गते सम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरि २०७८ माघ २४ गते सम्म दरखास्त दिन सकिनेछ ।

विस्तृत जानकारीका लागि तल रहेको लिंकमा क्लिक गर्नुहोस्

karnali province vancancy

प्रतिक्रिया

सम्बन्धित ख