१८ पुस,

बाँके । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।

आईतबार विज्ञप्ति निकाल्दै नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।

निर्देशनालय कार्यराथी विभाग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र ५ जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।

दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख