
१६ पुस,
बाँके । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो ।
शुक्रबार विज्ञप्ती निकाल्दै १५ दिनभित्र आवेदन दिन भनिएको छ । भने दोब्बर दस्तुुर तिरी दरखस्त दिने व्यवस्था नरहेको जनाएको छ ।
विस्तृत जानकारीको लागि तल रहेको लिंकमा क्लिक गर्नुहोस्






