
१ मसिंर,
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल मंसिर दोस्रो हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मसिंर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।
उनले भने “हामीले मसिंर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौं । तर काम गर्दै जाँदा भने केही दिन अघि पछि हुन सक्छ” ।





