११ कार्तिक,

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका को लागि गणक तालिममा सहभागी हुने सम्बन्धमा बाँकेले सुचना निकालेको छ ।

मेरो सहभागिता मेरो जनगणन भन्ने मुल नाराका साथ देशभर संचालित राष्ट्रिय जनगणन २०७८ लाई पुर्ण रुपमा सफल पार्नको लागि यही मिति २०७८ कार्तिक १३ गते देखी १६ गते सम्म संचालन हुने गणक तालिमका लागि बाँके जनगणन कार्यालयले सुचना प्रकाशन गरेको हो ।

विस्तृत जानकारीको लागि तल रहेको सुचनामा हेनुहोस्

प्रतिक्रिया

सम्बन्धित ख