९ कार्तिक,

बर्दिया । सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सम्मानित बर्दिया जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएपछि हाल सम्म गुलरिया नगरपालिका वडा नं. २ बस्ने बर्ष ३५ को सरिफ अलि गुज्जर फरार रहेका थिए ।

उक्त मुद्दामा फरार रहेका अलि गुज्जरलाई पक्राउ गरि सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख