९ कार्तिक,

बाँके । राप्ती नदीमा हाम फालेर एक जनाले आत्महत्या गरेका छन ।

आत्महत्या गर्नेमा, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ को २० वर्षिया दिपा थारुले आत्माहत्या गरेकी बाँके जिल्लाका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनु भयो ।

उनका अनुसार, श्रीमान श्रीमाती बीच परिवरिक विवादमा झगडापछि राती करिब दुई बजेको समयमा राप्ती नदीको सिधनियाघाट पुलबाट हाम फालेर आत्महत्या गरेकी थिइन । उनको शव आज विहान भेटिएको थियो ।

घटनाको बारेका अनुसन्धन शुरु गरेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख