७ कार्तिक,

अछाम । बाघको आक्रमणबाट अछामका एक पुरुष घाइते भएका छन ।

शुक्रबार विहान ८ बजे आफ्नो खेतमा काम गर्न गएको समयमा अछामको चौरपाटी गाउँपलिका वडा नम्बर २ चौखणीमा बस्ने ३२ वर्षीय वीरबहादुर साउँदमाथि  बाघले आक्रमण गरेको थियो ।

घाइते साउँदको शिक्षण अस्पताल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकोे छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख