५ कार्तिक,

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा पारित हुने बताएका छन ।

बाढी पहिरो निरिक्षणमा सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने “एमसीसी कानून भन्दा माथि नरहेको र अनुदानमा आधारित परियोजना हो” भन्दै नेपालकै कानून मातहत हुने दाबी गरे छन ।

सोही क्रममा एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ, विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन समेत देउवले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख