
४ कार्तिक,
बर्दिया । बर्दियामा पाँच लाख भन्दा बढिको वेवारिसे अवस्थामा काठ फेला परेको छ ।
बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्ती स्थित अन्दाजी मुल्य रु रू.५,२१,८४०÷– बराबरको १३०.४६ क्यू फिट साल जातको काठ फेला परेको हो ।
उक्त फेला परेको काठ थप आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।





