
३ कार्तिक,
बाँके । राप्ती नदीमा आएको बाढीले खतराको संकेत देखिएको छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ दशमलव ४० मिटर पुगेपछि खतराको संकेत मानिन्छ । आज विहान १० बजेसम्म राप्ती नदीको कुसुममा पानीको सतह ५ मिटर पुगेको थियो ।
अविरल भरि वर्षाको कारणले आएको राप्ती नदीमा बादीको सतह बढ्ढै गएपछि तल्लो तटिय क्षेत्रमा बासोबास गर्नेहरुलाई सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन केन्द« बाँकेले अनुरोध गरेको छ ।





