२५ चैत्र,

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले भरत प्रसाद पनेरूलाई पार्टीको केन्द्रीय नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभागको सदस्यमा मनोनित गरेको छ।

पार्टीले चैत २४ गते जारी पत्रमार्फत उक्त जानकारी गराइएको हो। पार्टीले पनेरूलाई विधान, नीति तथा सिद्धान्तअनुसार विभागको नियमावली र कार्यविधि बमोजिम जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको पत्रमा पनेरूको योगदानले पार्टी संगठन सुदृढ बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख