२३ फागुन,

बाँके : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा मोहम्मद इश्तियाक राई विजयी भएका छन्। एमालेका उम्मेदवार राईले २४ हजार ६२६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरे। ६ हजार ४५ मतान्तरले विजयी भएका राईले मतगणनाको सुरुदेखि नै अग्रता कायम राखेका थिए।

उनी मनोनयन दर्ताको अघिल्लो दिन माघ ५ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख