२२ फागुन,

बाँके : काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनी २४ हजार ५९२ मतसहित प्रतिनिभिसभा सदस्य विजयी भएका हुन्।

श्रेष्ठ यो क्षेत्रबाट दोस्रोपटक विजयी भएका हुन्। यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख