९ माघ,

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बाँकेमा मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्तागरेका मध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएका हून ।

आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।

सूचीमा हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित ख