
२६ पुस,
काठमाडौँ : रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ।
पार्टी प्रवक्ता डा. राजु थापाले उनलाई नियुक्त गरिएको र औपचारिक घोषणा बाँकी रहेको बताए।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए।












