बाँके क्षेत्र नम्बर ३ एमालेबाट दल बहादुर सुनार एकल सिफारिस
January 4th, 2026
२० पुस,
बाँके । नेकपा (एमाले) बाँके क्षेत्र नम्ब दल बहादुर सुनारको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। शनिबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले सो निर्णय गरेको हो।