१४ मंसिर,

बझाङ बझाङ केन्द्रबिन्दु भएर आइतबार  भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित ख