
२३ जेठ,
बाँके । नेपालगंज उपमहानगर पालिकाले एकसाता गर्मी विदा दिएको छ।
पालिकाले एक सुचना जारी गर्दै सामुदायिक,संस्थागत र धार्मिक विद्यालयाहरुमा जेठ २५ गतेदेखि शुक्रबार ३० गते सम्म गर्मी विदा दिएको हो।
सुचनामा हेर्नुहोस !

© 2026, All right reserved to BankeUpdate