२ बैशाख,

भारत । दिल्लीको शाहदरा, कैलाश नगरमा १२ भन्दा बढी कुकुरहरूमाथि बलात्कार गरेको आरोपमा नौशाद नामका युवकलाई प्रहरीले पक्राउ गरेको छ।

एक पशु अधिकार NGO को उजुरीपछि उनलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालमा एक भिडियो पनि भाइरल भएको छ, जसमा उनलाई स्थानीयहरूले समातेर पिटिरहेको देखिन्छ। भिडियोमा कसैले “कति कुकुरसँग बलात्कार गर्यौ?” भनी सोधेको सुन्न सकिन्छ।

पशु अधिकारकर्मीले आरोप लगाएका छन् कि नौशादले कम्तीमा १२–१३ वटा कुकुरमाथि यस्तो घृणित कार्य गरेका हुन्। हाल अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित ख