बाँके, शङ्कर शर्मा

२०८१/१/२४ गते अन्दाजी बिहान ६:०० बजेको समयमा राप्ती सोनारी ८ को वनदेवी सामुदायिक वन को जंगलमा महेन्द्रराज मार्ग देखी करिब २०० मिटर भित्र राप्ती सोनारी ८ अन्दाजी वर्ष ५४ का गौरीलाल डाँगिको वेवारिसे शव फेला परेको छ।अहिले उक्त शवलाई पोष्टमाटम को लागि भेरी हस्पिटल नेपालगंजमा पठाइएको छ भने के कति कारणले मृत्यु भएको हो भनि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले  बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख