१ असार,

बाँके । नेपालगञ्ज उपमहानगरले चौबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवा आज साउन १ गते सोमबारदेखि सुचारु गरेको छ ।

नेपालगञ्ज नगर भित्रका असहाय, अशक्त, गर्भवती अपाङ्ग बिरामीलाई सहज रुपमा स्वास्थ्य संस्था सम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको एम्बुलेन्स सेवा उदघाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रसान्त बिष्टले बताए ।

मेयर बिष्टले स्वास्थ्य संस्थामा पुग्न नसकेका कारन आफना नागरिकको मृत्यु नहोस भन्ने अभिप्रायले यो पवित्र सेवाको शुभारम्भ गरेको बताएका छन । नि शुल्क एम्बुलेन्स सेवाकालागि ९८०८८६४८८९, ९८०८८६५०९९ नम्बरमा सम्पर्क गर्न उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख