गोभीन्द भन्डारी

 यकपोछी अर्को भ्रष्टाचारको फाइलहरु खोल्दै गएको प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय ललितानिवास जग्गा प्रकरणको छानबिनलाई तीब्र बनाएको सय जनाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि योप्रकरणमा मुछिएकाहरु भागाभाग भएका छन् पूर्व प्रधानमन्त्रीहरुसमेत मुछिएको यो प्रकरणमा प्रहरीकोकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिलेसम्म बहालवाला सचिवसहित १५ जनालाई पक्राउ गरिसकेको

आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्ने तयारी भइरहँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलेभाटभेटेनी सुपरमार्केटका सञ्चालकसहित जनालाई असार १२ गते एकै दिन पक्राउ गरेको थियो पक्राउपरेका सात जना मध्ये जना सोही दिन छाडिए ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमारनेपाल, डा.बाबुराम भट्टराई लगायत पनि मुछिएका छन् आफूसहितको गठबन्धन सरकारले ल्याएको बजेटमाधव नेपाल नेतृत्वको दल एकीकृत समाजवादीले पारित नगर्ने बताउँदै आएको थियो नेता नेपाललाईतर्साउनकै लागि ललिता निवास प्रकरणको फाइल खोलिएको आशंका गरिएको थियो ललिता निवास जग्गाप्रकरणको फाइल खोलिएपछि नेकपा एसले बजेटको पक्षमा मतदान ¥यो तर सीआईबीले भने योप्रकरणमा अनुसन्धान रोकेको छैन सय जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएकोमा बहालवाला सचिवसहित अहिलेसम्म १५ जना पक्राउ परेका छन् ती मध्ये १२ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको

को को छन् अहिलेसम्म पक्राउ पर्नेहरुमा ?

. कृष्णबहादुर राउत, सञ्चार मन्त्रालयका सचिव

. सुधीरकुमार शाह, पूर्वनिर्वाचन आयुक्त

. मीनबहादुर गुरुङ, भाटभटेनी सुपरमार्केटका सञ्चालक

. रमेशकुमार पोखरेल, समरजंग कम्पनीका पूर्वअधिकृत

. घमनकुमार कार्की, नापी कार्यालयका तत्कालीन कर्मचारी

. देवनारायण महर्जन, नक्कली मोही

. बाबुराजा महर्जन, नक्कली मोही

. तत्कालीन वडासचिव शिवजी भट्टराई

. धर्मप्रसाद गौतम

१०. गोपाल कार्की

११. धुव्रप्रसाद अर्याल

१२. लोकहरि घिमिरे

पक्राउपछि छुटेका

. कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख

. सुरेन्द्रमान कपाली, मालपोत अधिकृत

. हुपेन्द्रमणि केसी, पूर्व कर्मचारी

पहिलो दिन पक्राउ परेका देउजा, कपाली केसीलाई प्रहरीले सोही दिन कागज गराएर आफन्तको जिम्मालगाएको थियो यसअघि पनि अनुसन्धान शुरु गरि रोकिएको ललिता निवास प्रकरणमा २०७९ साउन १९ माउनीहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो सोही स्टे अर्डरका आधारमा प्रहरीले तीनजनालाई आवश्यक समयमा उपस्थित हुनुपर्ने भन्दै कागज गराएर छाडेको २२ वर्षयता ललिता निवासजस्ता थुप्रै चर्चित भ्रष्टाचारका काण्डहरु भए लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथकाण्ड, एयर बस काण्ड जस्ता थुप्रै भ्रष्टाचारका काण्डहरु घटे भ्रष्टाचारका अन्य थुप्रै काण्डहरु अहिलेसम्मपनि ओझेलमा पारिएका छन् त्यसैले अनुसन्धान थालिएका काण्डहरुलाई निश्कर्षमा पु¥याउँदै अन्यभ्रष्टाचार काण्डहरुको निश्पक्ष अनुसन्धान गर्दै भ्रष्टाचारी कानूनी कठघरामा उभ्याएर भ्रष्टाचार सून्य शासनस्थापना गरिए जनमनले सरकारको प्रशंसा गरिरहनेछन् बालुवाटारको सरकारी जग्गा ब्यक्तिका नाममा गराउनेकार्यमा संलग्न भएको यो प्रकरणमा पाँच जना पूर्वसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको तत्कालीनसचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी नारायणगोपाल मलेगोविरुद्धप्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान गरिरहेको पक्राउ पूर्जी जारी भएका मध्ये १७ जनालेसर्वोच्चको स्टे अर्डर लिएर बसेका छन् भने ४०६ जना अनुसन्धानको दायरामा छन्

ललिता निवास जग्गा प्रकरण अनुसन्धान थालिएपछि काठमाडौं महानगरपालिकाले पनि यो प्रकरणमा चासोदिएको महानगरपालिकाले एकसाताअघि पूर्जा नक्साबिनाका घरटहरा भत्काउन सूचना जारी गरेकोथियो सूचना जारी गरेको एकसातापछि महानगरप्रहरीले ललिता निवास वरपरका त्यस्ता घर टहराहरुभत्काउन शुरु गरिसकेको

प्रतिक्रिया

सम्बन्धित ख