कैलाली मा  बुधवार इलाका प्रहरी कार्यलय भजनी बाट प्रहरी निरिक्षक मान सिहं एैरी को कमाण्ड मा खटिए को प्रहरी टोलीले भजनी नगरपालिको नेपाल भारत सिमा नजिकै कुशुमघाट बाट ३३ ग्राम ब्राउन सुगरसहित दुईजना प्रकाउ गरेको मा अनुसन्धान गर्दै जादा एक जना प्रहरी जवान रहेको खुलेको

लागुऔषध ओसार पसार गरि रहेको अबस्थामा प्रकाउ परेका दुईजना मध्य एक जना प्रहरी जवान रहेको  प्रहरीले जानकारी दीयको पछिल्लो समय कैलालीमा लागुऔषधका घटना दिन प्रतिदिन  बदीरहेको प्रहरी नै लागुऔषध कोरोवारमा संलग्नताले प्रहरी संगठन माथी नै प्रश्न  चीन्ह खडा भएको

पक्राउ पर्ने प्रहरी जवान अंकित चौधरी इलाका प्रहरी कार्यलय सुखड अन्तर्गत साडेपानी अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए

प्रतिक्रिया

सम्बन्धित ख